Nepali

Kaha Chha Ra Jindagi Ko Bhar Timi Bina

Kaha Chha Ra Jindagi Ko Bhar Timi Bina Lyrics By , On Budha Subba Digital 2022. Best Song Kaha Chha Ra Jindagi Ko Bhar Timi Bina Lyrics in Hindi & English Originally Released on YouTube. Kaha Chha Ra Jindagi Ko Bhar Timi Bina Song Sung By Popular Singer ANJU PANTA, Pramod Karel, Music Composed By Arjun Pokhrel, and Lyrics Of This Song Are Written By Diggaj Dhaurali. Kaha Chha Ra Jindagi Ko Bhar Timi Bina Full Song Lyrics By ANJU PANTA, Pramod Karel. We Offer Amazing Songs Lyrics Only on WoLyrics.com

Kaha Chha Ra Jindagi Ko Bhar Timi Bina Song ANJU PANTA, Pramod Karel Details

Vocal/Singer ,
Music Comsposer Arjun Pokhrel
Lyricist Diggaj Dhaurali
YouTube video

Kaha Chha Ra Jindagi Ko Bhar Timi Bina Lyrics ANJU PANTA, Pramod Karel

ह ह हा हा हो हो
सोच्दा सोच्दै हराउँछु कहिले कांही डराउँछु
ती ओठमा मुस्कान सजाउँछु
सधै साथ हुन्छौ भने तिमीले सुन्छौ भने
म यस्तो गीत गाउँछु म यस्तो गीत गाउँछु
कहाँ छ र जिन्दगीको भर तिमी बिना
कहाँ छ र जिन्दगीको भर तिमी बिना
शुन्य शुन्य लाग्छ मलाई
शुन्य शुन्य लाग्छ मलाई
शहर तिमी बिना शहर तिमी बिना
कहाँ छ र जिन्दगीको भर तिमी बिना

म्युजिक ट्र्याक्

यो दुनिया यि मान्छेका कुरै छोड तिमी
यो दुनिया यि मान्छेका कुरै छोड तिमी
यो दुनिया यि मान्छेका कुरै छोड तिमी
आफ्नै पनि पाउँदिन खबर तिमी बिन
शुन्य शुन्य लाग्छ मलाई
शहर तिमी बिना शहर तिमी बिना
कहाँ छ र जिन्दगीको भर तिमी बिना

म्युजिक ट्र्याक्

हो हो ह ह
तिमी भए साकार हुन्छन सपनाहरु मेरा
हो हो तिमी भए साकार हुन्छन सपनाहरु मेरा
तिमी भए साकार हुन्छन सपनाहरु मेरा
उजाडिन्छ सपनाको घर तिमी बिना
शुन्य शुन्य लाग्छ मलाई
शहर तिमी बिना शहर तिमी बिना
कहाँ छ र जिन्दगीको भर तिमी बिना
सोच्दा सोच्दै हराउँछु कहिले कांही डराउँछु
ती ओठमा मुस्कान सजाउँछु
सधै साथ हुन्छौ भने तिमीले सुन्छौ भने
म यस्तो गीत गाउँछु म यस्तो गीत गाउँछु

Check Also
Close
Back to top button