Maiti Ghar Mero Lyrics Aavritti Bhusal, Bijay KC, Bindu Paudel, Nisha KC

Maiti Ghar Mero Lyrics By Aavritti Bhusal, Bijay KC, Bindu Paudel, Nisha KC Nepali 2022. Best Song Maiti Ghar Mero Lyrics in Hindi & English Originally Released on YouTube. Maiti Ghar Mero Song Sung By Popular Singer Aavritti Bhusal, Bijay KC, Bindu Paudel, Nisha KC, Music Composed By Basanta Thapa, and Lyrics Of This Song Are Written By Basanta Thapa, Jiwan Sigdel. Maiti Ghar Mero Full Song Lyrics By Aavritti Bhusal, Bijay KC, Bindu Paudel, Nisha KC. We Offer Amazing Nepali Songs Lyrics Only on WoLyrics.com
Maiti Ghar Mero Song Aavritti Bhusal Details
Vocal/Singer | Aavritti Bhusal, Bijay KC, Bindu Paudel, Nisha KC |
---|---|
Music Comsposer | Basanta Thapa |
Lyricist | Basanta Thapa, Jiwan Sigdel |

Maiti Ghar Mero Lyrics Aavritti Bhusal, Bijay KC, Bindu Paudel, Nisha KC
त्यो सेरोफेरो माइतिघर मेरो मुटुको माझमा बरिलै ।
गरिदेउ मन्थन चेलीको गन्थन कहन्छु आज म बरिलै ।
आमलाई साडि किनी दिउँला बरिलै बाबालाई किनी दिउँला टोपी ।
भाई लिन आउँथ्यो पहिले पहिले बरिलै यो साल त नआउने पो होकी ।
घरछेउमै टौवा आइबस्यो कौवा के सन्देस बतायो बरिलै।
पाली खरैको माइती घरैको झल्कोले सतायो बरिलै ।
आमलाई साडि किनी दिउँला बरिलै बाबालाई किनी दिउँला टोपी ।
भाई लिन आउँथ्यो पहिले पहिले बरिलै यो साल त नआउने पो होकी ।
पातलो ज्यान भो कामैको ध्यान भो मन तेसै चर्कीनी बरिलै ।
एक्लै लेकबेसी स्वामी परदेसी सुर छैन फर्कीनी बरिलै ।
आमलाई साडि किनी दिउँला बरिलै बाबालाई किनी दिउँला टोपी ।
भाई लिन आउँथ्यो पहिले पहिले बरिलै यो साल त नआउने पो होकी ।
मै माइत जाउला दर पकाइ खाउला रमाइलो गरौला बरिलै ।
बाटैको खोला बढेको होला कसरी तरौला बरिलै ।
आमलाई साडि किनी दिउँला बरिलै बाबालाई किनी दिउँला टोपी ।
भाई लिन आउँथ्यो पहिले पहिले बरिलै यो साल त नआउने पो होकी ।
राजैले पनि तिज आयो भनी माइतैमा जाउ भन्छन बरिलै ।
पुतली सरी धित मर्ने गरि नाचेर आउ भन्छन बरिलै ।
आमलाई साडि किनी दिउँला बरिलै बाबालाई किनी दिउँला टोपी ।
भाई लिन आउँथ्यो पहिले पहिले बरिलै यो साल त नआउने पो होकी ।
के टाढा छ र माइती को घर दिदीलाई सेवा ढोग बरिलै ।
तीजमा नाचे दिर्घायु भाचे नलगोस कुनै रोग बरिलै ।
म लिन आउन भ्याउदिन कि बरिलै ।
एसपली चुनाव जिते मैले ।
जनताको सेवा गर्दै ब्यस्त बरिलै (भाको छु वोडाध्यक्ष ऐले) x3
सङ्गी र सैना तिजको मैना प्यारो छ नारीलाइ बरिलै ।
नया पो लाम्की एत्तिकै जाम्की पोहोरकै सारी लाई बरिलै ।
आमलाई साडि किनी दिउँला बरिलै बाबालाई किनी दिउँला टोपी ।
भाई लिन आउँथ्यो पहिले पहिले बरिलै यो साल त नआउने पो होकी ।
दिएर साथ स्वोतन्त्र बाट जिताए जनताले बरिलै ।
अबेरै सुत्छु सबेरै उठ्छु कामैको टन्टाले बरिलै ।
म लिन आउन भ्याउदिन कि बरिलै ।
एसपली चुनाव जिते मैले ।
जनताको सेवा गर्दै ब्यस्त बरिलै (भाको छु वोडाध्यक्ष ऐले) x3
त्यो सेरोफेरो माइतिघर मेरो मुटुको माझमा बरिलै ।
गरिदेउ मन्थन चेलीको गन्थन कहन्छु आज म बरिलै ।
आमलाई साडि किनी दिउँला बरिलै बाबालाई किनी दिउँला टोपी ।
भाई लिन आउँथ्यो पहिले पहिले बरिलै (यो साल त नआउने पो होकी) x2 ।
के टाढा छ र माइती को घर दिदीलाई सेवा ढोग बरिलै ।
तीजमा नाचे दिर्घायु भाचे नलगोस कुनै रोग बरिलै ।
म लिन आउन भ्याउदिन कि बरिलै ।
एसपली चुनाव जिते मैले ।
जनताको सेवा गर्दै ब्यस्त बरिलै (भाको छु वोडाध्यक्ष ऐले)