Nepali

Meri Champa

Meri Champa Lyrics By On Tanka Timilsina 2022. Best Song Meri Champa Lyrics in Hindi & English Originally Released on YouTube. Meri Champa Song Sung By Popular Singer Tanka Timilsina, Music Composed By Tanka Timilsina, and Lyrics Of This Song Are Written By Tanka Timilsina. Meri Champa Full Song Lyrics By Tanka Timilsina. We Offer Amazing Songs Lyrics Only on WoLyrics.com

Meri Champa Song Tanka Timilsina Details

Vocal/Singer
Music Comsposer Tanka Timilsina
Lyricist Tanka Timilsina
YouTube video

Meri Champa Lyrics Tanka Timilsina

Lyrics
सोर्गैकि अप्सरा आज भूइमा झरी
लजाउदै लजाउदै मेरै छेउमा सरि !!

झपक्कै मिल्याको जिउडाल चरी हैकी परि
च्याप्प समाई काख मा राखु लाग्दो घरि घरि ,
।।
पिपल पाते ओठ माथि “मेरी चम्पा” पुक्क पुक्क गाला
हात समाई साथ छोड्न्या छैन “मेरी चम्पा” गया परान जाला !!
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
गाजलु बिर्सेउकि बिर्सेउ कालो टिका
ति सोझा परेली भाछन फिका फिका !!

लाज झिक्कै लग्याको रैछ नजर अन्तै गयो
झ्याप्प मलाई छोयो ज्यानले कसो कसो भयो,
।।
कुक्क कुक्क बडुल्किमा “मेरी चम्पा” सौराइ लागि तेरी
एउटै चिन्ता लाग्दो मलाई “मेरी चम्पा” कैल होल्ली मेरी !!
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||

त्यो मलिन मुहारमा आउन लाछ पिम्पल
यस्तै हो चाहियको मलाई सिम्पल सिम्पल !!

छम छम बजाई हातका चुडी लुटेउमेरो मन
लुकी लुकी सपनीमा कैले आउछौ भन,
।।
सुस्त सुस्त बोलि उनको “मेरी चम्पा” छम छम हातका चुडी
एति राम्री अप्सरालाई “मेरी चम्पा” भन्न पाइयोस बुडी !!
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||

Check Also
Close
Back to top button